Dinesh Gautam

Journalist/Writer

All News

वाह ! आमा याङ्ग्री : जाने होइन त ?

‘स्वर्गमै पुगेको अनुभूति भयो,’ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आमा याङ्ग्री पिकमा पुगेका एक पर्यटक साथीहरूसँग भनिरहेका थिए । पारि हिमाल, वारि लुङ्दरले सजिएको थियो आमा याङ्ग्री । काठमाडौंबाट करिब ९० किलोमिटरको दूरीमा पर्ने ३ हजार ७ सय ७१ मिटर...

Read More


आमाको काखबाट अपरिचित महिलाले लगेकी थिइन २६ दिनको शिशु 

काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका-३ माझिफेदाकी २२ वर्षीया सविना श्रेष्ठ शुक्रबार बिहान १० बजे  कपनबाट थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगिन्  । उनको साथमा थिइन्, २६ दिनकी छोरी । २६ दिन अघि सुत्केरी भएकी श्रेष्ठ ओपीडी चेकजाँचका...

Read More


चुनौतीको चाङमा नवनियुक्त उपकुलपति बराल, विश्वविद्यालयकाे साख फर्काउने अवसर

त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भए । पहिलोपटक आवेदन मागेर मेरिटका आधारमा कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई नियुक्त गरेका हुन् । ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्ट लिस्टमा परेका थिए ।...

Read More


भीसीका तीन उम्मेदवारमाथि संसदीय समितिमा प्रश्नैप्रश्न, सर्ट लिस्टबाटै हटाउन दबाब

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सर्ट लिस्टमा परेका तीर्थ खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि विशेष ध्यान दिन संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कुलपति र सहकुलपतिलाई सोमबार निर्देशन दियो ।  त्रिविका पूर्वउपकुलपति खनियाँलाई बौद्धिक...

Read More


‘उच्च शिक्षा विधेयक पुनर्लेखन गरौँ, कर्मचारीले लेखेको मान्दैनौँ’

प्राज्ञहरूले उच्च शिक्षासम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकमा खोटैखोट औँल्याएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकमा राय सुझाव माग गरेपछि विश्वविद्यालय अनुदान आयोगले मंगलबार गरेको छलफलमा प्राज्ञहरूले विधेयक पुनर्लेखन गर्न माग गरे ।  पुनर्लेखनको...

Read More